SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ११:०७ AM · 1 मिनेट पढाइ

रसुवाको बाढी धादिङको आदमघाट कट्यो

धादिङ, भदौ १० गते । रसुवामा आएको बाढी धादिङको आदमघाट क्षेत्रसम्म आइपुगेको छ।