SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

रसुवा बाढीः काठमाडौँदेखि चितवनसम्मको सडक बन्द

काठमाडौँ, भदौ १० गते । भोटेकोशीमा बुधबार बिहान आएको बाढी पहिरोका कारण ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक सवारीसाधन सञ्चालनमा पनि रोक लगाएको छ ।