SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ११:३६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित

त्रिशूली (नुवाकोट), भदौ १० गते । रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ ।