SHARE
Kalo Pati · बुधबार १० भौ २०८३ ०५:०४ AM · 1 मिनेट पढाइ

पाँच जिल्लाका नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन गृहमन्त्रीको अनुरोध

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले भोटेकोशी नदीमा आएको बाढीको असर पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेंसी सडक, मुग्लिङ-नारायणगढ सडकमा पूर्ण रूपमा आवतजावत रोक लगाउन अनुरोध गरेका छन् । मन्त्री गुरूङले आपत्कालीन सार्वजनिक सूचना जारी गरेका छन् । उनले केही परेमा टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।