SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन तयारी

बेनी समाचारदाता बेनी, भदौ १० गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादनको तयारी गरेको छ ।