SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ १०:३१ AM · 1 मिनेट पढाइ

भोटेकोशीमा ठुलो बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ, भदौ १० गते । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेको छ।