SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

सीमामा आवतजावत सहज बनाइने

धनगढी समाचारदाताधनगढी, भदौ १० गते । सशस्त्र प्रहरी बल प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी) नारायणदत्त पौडेलले मङ्गलबार त्रिनगर–गौरीफन्टा नाकाको अनुगमन गर्नुभएको छ ।