ट्याक्टर दुर्घटनामा चालक र सहचालक गम्भीर घाइते
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ १० गते । गोरखाको अजिरकोट गाउँपालिका–२ खरिबोटमा मंगलबार राति भएको ट्याक्टर दुर्घटनामा चालक र सहचालक गम्भीर घाइते भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
