SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०९:१७ AM · 1 मिनेट पढाइ

हेलो सरकारमा गुनासाः विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन, भदौ १० गते । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराले कपाल काटेर छोटो बनाओस जस्तो लाग्छ ।