तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता हुने
साहारा लिम्बू फुङलिङ, भदौ १० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता आगामी भदौ २४ गते सञ्चालन हुने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
