SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०७:२३ AM · 1 मिनेट पढाइ

ट्याक्टर दुर्घटनामा दुई जना घाइते, अवस्था गम्भीर

राधा लुइटेलफिदिम, भदौ १० गते । पाँचथरको हिलिहाङ गाउँपालिका–६, गुराँसेमा मङ्गलबार राति भएको ट्याक्टर दुर्घटनामा दुई जना घाइते भएका छन्।