SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

चार करोड राजस्वमा २१ नाउर र ११ झारलको सिकार

नवराज नेपालीगलकोट (बागलुङ), भदौ १० गते । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार भएको छ।