SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

स्याङ्जामा तीन नगरपालिकामा आज सार्वजनिक बिदा

अर्जुन काफ्लेस्याङ्जा, भदौ १० गते । स्याङ्जामा बुधबार तीन वटा नगर पालिकामा सार्वजनिक बिदा दिइएको छ ।