जनशक्ति अभावले अस्पताल सञ्चालनमा समस्या
अमरराज नहर्कीतनहुँ, भदौ १० गते । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माण सम्पन्न भएको १० शय्याको आधारभूत अस्पताल जनशक्ति र स्वास्थ्य उपकरण अभावले गर्दा सञ्चालनमा आउन सकेको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
