SHARE
गोरखापत्र · बुधबार १० भौ २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय

सन्तोष दहितदाङ, भदौ १० गते । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।