SHARE
प्रदेश खबर · मङगलबार ९ भौ २०८३ ११:५१ PM · 1 मिनेट पढाइ

नाडा अटो शोको अवसरमा दिपल एस ०५ म्याक्सको मूल्य घट्यो, अब कति पर्छ?

काठमाडौं : नेपालका लागि लक्जरी तथा इन्टेलिजेन्ट दिपल विद्युतीय सवारीसाधनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प प्रालिले नाडा अटो शो २०२६ को अवसरमा दिपल एस ०५ को म्याक्स भेरियन्टका लागि विशेष मूल्य घोषणा गरेको छ।