जोखिममुक्त भएन पोल्ट्री
काठमाडौँ, भदौ १० गते । नेपालका गाउँघरमा बिहानको सुरुवात प्रायः कुखुराको भाले बासेको आवाजसँगै हुन्छ । कुखुरापालन हजारौँ परिवारको आयआर्जनको मुख्य आधार बनेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
