SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ०८:३६ PM · 1 मिनेट पढाइ

मुख्यमन्त्री थापालाई विश्वासको मत

राममणि दाहालमकवानपुर, भदौ ९ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।