SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ०७:३३ PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशका तीन नयाँ मन्त्रीद्वारा शपथ

छविलाल पाण्डे बुटवल, भदौ ९ गते । लुम्बिनी प्रदेश सरकारका तीनजना नवनियुक्त मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।