काठमाडौंमा चाँगुनारायण कलश यात्रा
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ ९ गते । चाँगुनारायण कलशयात्रा काठमाडौँको तलेजु भवानीमा आइपुगेको छ । उपत्यकाको शताब्दीऔँ पुरानो एक धार्मिक शोभायात्रा मध्ये एक हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
