SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ०५:४५ PM · 1 मिनेट पढाइ

बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता बस्नेतद्वारा राजीनामा

राममणि दाहालमकवानपुर, भदौ ९ गते । बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतले पदबाट राजीनामा दिनुभएको छ ।