SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ०५:५५ PM · 1 मिनेट पढाइ

सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा

सङ्खुवासभा, भदौ ९ गते । सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ ।