उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट
काठमाडौं । उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव ५३ प्रतिशत मुद्दा फछ्यौट गरेको छ । जुम्ला इजलासका मुख्य न्यायाधीश वसन्तराज पौडेलले गत आर्थिक वर्ष २०८२–८३ मा दर्ता भएकामध्ये ९५ दशमलव ५३ प्रतिशत मुद्दा फछ्यौट गरिएको जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
