एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । पुनर्गठन र पुनर्निर्माणको बहसमा केन्द्रित नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको बैठक आज पनि हुँदैछ । अहिले ९ः०० बजेबाट सुरु हुने बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ ।
