SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ०४:२१ PM · 1 मिनेट पढाइ

पत्रकार कल्याणकारी कोष १० लाखको स्थापना गर्ने निर्णय

बाँके, भदौ ९ गते । नेपाल प्रेस युनियन बाँकेले १० लाख राशिको अक्षयकोष रहने गरी ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गर्नेभएको छ ।