SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ०४:३४ PM · 1 मिनेट पढाइ

नापी कार्यालयका सर्भेक्षक सुडीविरुद्ध तीन करोड ७१ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, भदौ ९ गते । नापी कार्यालयका सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध तीन करोड ७१ लाख ८४ हजार ५५१ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।