सप्तरीमा दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ
धीरेन्द्रप्रसाद साहराजविराज, भदौ ९ गते । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले उनको कान्छी आमालाई पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
