SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ०४:५४ PM · 1 मिनेट पढाइ

ब्रिटिस गोर्खा सैनिकदेखि समाजसेवीसम्म चोङ्बाङको यात्रा

सुनसरी, भदौ ९ गते । आमा नरमाया हुक्पा चोङ्बाङ (कुरुम्बाङ) र बुबा पासाहाङ हुक्पा चोङ्बाङका काइँला छोरा हुनुहुन्छ मोहन हुक्पा चोङ्बाङ ।