SHARE
बिजनेस पाना · मङगलबार ९ भौ २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्नको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । सोमबार सम्पन्न यस सम्झौतामा आगन्तुक रिसोर्ट लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आर्य शम्शेर ज.व.राणा तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना