भोलि मुस्लिम समुदायका लागि मात्र सार्वजनिक बिदा
काठमाण्डु– सरकारले मुस्लिम समुदायका लागि बुधबार देशभर सार्वजनिक बिदा दिएको छ । मोहम्मद जयन्तीको अवसरमा सरकारले मुस्लिम समुदायका लागि देशभर सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
