SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ०२:०६ PM · 1 मिनेट पढाइ

अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डः उपराष्ट्रपति यादव

काठमाडौँ, भदौ ९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ ।