SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ०२:४८ PM · 1 मिनेट पढाइ

डोभाल-हान भेटमा सीमा शान्तिमा जोड

बेइजिङ, भदौ ७ गते । भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै द्विपक्षीय सम्बन्ध सुधार गर्ने उपायबारे छलफल गरेका छन् ।