SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ०१:१२ PM · 1 मिनेट पढाइ

क्यानाडाको जवाफी शुल्क घोषणा

वासिङ्टन, भदौ ९ गते । संयुक्त राज्य अमेरिकाले क्यानाडाली वस्तुमाथि थप शुल्क लगाएपछि क्यानाडाले मङ्गलबार त्यसको जवाफी कदम घोषणा गर्ने भएको छ ।