SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ०१:२१ PM · 1 मिनेट पढाइ

दुना–टपरी बनाउने सिप हुँदैछ पुस्तान्तरण

टोपलाल अर्यालरेसुङ्गा(गुल्मी), भदौ ९ गते । गाउँमा बिहे, पूजापाठ र उत्सवहरुमा जम्मा हुने आमा दिदिबहिनीहरुले रमाइलो गर्दै दुना टपरी खुट्ने चलन दुर्लभ हुँदैगयो ।