‘विद्युत्मा भ्याट लगाएर जनतालाई महँगीको भार थोपर्नु गलत’: कुलमान घिसिङ
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा भ्याट लगाउने सरकारी नीतिले महँगी बढाउनुका साथै देशलाई ऊर्जा उपभोग र आत्मनिर्भरताको गलत दिशातर्फ धकेल्ने बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
