SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

सिंगापुरमा नेपाल फुटसल कपको छैटौँ संस्करण सम्पन्न

सिंगापुर, भदौ ९ गते । सिंगापुरमा आयोजना हुँदै आएको नेपाल फुटसल कपको छैटौँ संस्करण सम्पन्न भएको छ।