SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ १२:२४ PM · 1 मिनेट पढाइ

बुधबार नेपालगन्जका विद्यालयमा बिदा

गजेन्द्र गुरुङखजुरा, भदौ ९ गते । नेपालगन्ज उपमहानगरपालिकाले भदौ १० गते बुधबार नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरुमा सार्वजनिक बिदा दिएको छ ।