SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

पर्यटकको रोजाइमा पर्दै छ अपि

खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), भदौ ९ गते । हिमाली जिल्ला दार्चुलाका नौ वटा स्थानीय तहमध्ये अपिहिमाल गाउँपालिकामा अझै पनि सडक पुगेको छैन ।