पक्की पुल कटानमा पर्दै
बेनी समाचारदाता बेनी, भदौ ९ गते । म्याग्दीको सदरमुकाम बेनीसँग पश्चिम भेगलाई जोड्ने बेनी–दरबाङ–ताकम–मुना–जलजला सडक अन्तर्गतको पक्की पुल कटानको जोखिममा पर्न थालेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
