SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ११:४० AM · 1 मिनेट पढाइ

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय

गण्डकी, भदौ ९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ ।