SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

जीर्ण बन्यो सोलार लिफ्ट सिँचाइ योजना

अमरगढी समाचारदाताडडेलधुरा, भदौ ९ गते । परशुराम नगरपालिका–१२, आमपानीमा निर्माण गरिएको सोलार लिफ्ट सिँचाइ योजना सञ्चालनमा आएको केही वर्षमै जीर्ण बनेको छ ।