विर्दी–सेरा सडक हिलाम्मे, आवतजावतमा सास्ती
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ ९ गते । केही दिनदेखि लगातार परेको वर्षाका कारण गोरखाको विर्दी–सेरा–पौवाटार सडक हिलाम्मे बनेपछि सवारीसाधन सञ्चालनमा समस्या भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
