SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ १०:३३ AM · 1 मिनेट पढाइ

तीन पटक सूचना टाँस गरेर स्थगित बैठक आज बस्ने

राममणि दाहालमकवानपुर, भदौ ९ गते । बागमती प्रदेशसभाको बैठक मङ्गलबार दिउँसो ४ बजे बस्ने गरी तय भएको छ ।