SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ११:०० AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ, भदौ ९ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभाको मङ्गलबानर दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजे बस्ने भएको छ ।