मधेश प्रदेशः गत आवमा ८२१ उद्योग बन्द
जनकपुरधाम, भदौ ९ गते । आर्थिकमन्दीलगायतका कारणले मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८ उद्योग व्यापार बन्द भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
