SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो

काठमाडौँ, भदौ ९ गते । मलेसियाविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टस हारेर फिल्डिङको निम्तो पाएको छ । यी दुई टोलीबिचको खेल मलेसियामा जारी छ ।