SHARE
गोरखापत्र · मङगलबार ९ भौ २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

तामाङ पहिचान दिवसमा विविध कार्यक्रम

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ९ गते । तामाङ पहिचान दिवसको सन्दर्भमा नेपाल तामाङ घेदुङ र संस्कृति घेदुङले विविध कार्यक्रम आयोजना गरेको छ ।