SHARE
बिजनेस पाना · मङगलबार ९ भौ २०८३ ०३:२६ AM · 1 मिनेट पढाइ

बेनी हाइड्रोपावरले भदौ २२ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसधारणलाई ८ लाख ६३ हजार २ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले भदौ २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना