स्थानीय कपासबाट १३ जनालाई रोजगारी
हरिकृष्ण ऐडीमुगु, भदौ ९ गते । मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकामा स्थानीयस्तरमा उत्पादन हुने कपासबाट विभिन्न सामग्री उत्पादन हुन थालेपछि १३ जनाले रोजगारी पाएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
