जिप दुर्घटनाः घाइते १३ जना उपचारपछि घर फर्किए
अर्जुन काफ्लेस्याङ्जा, भदौ ९ गते । गल्याङ नगरपालिका–८, करादीमा गल्याङबाट साङ्लियातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा घाइते भएका १३ जना उपचारपछि घर फर्किएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
